• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
आइतबार, जेठ १९, २०८२
☰
आइतबार, जेठ १९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

फेरि पनि हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • फेरि पनि हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    Advertisement

    दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का ६५ वर्षीय वाङ्दी गुरुङको मृत्यु जङ्गली हात्तीको आक्रमणमा भएको छ। स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्कने क्रममा गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    प्रहरीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार, आज बिहान जङ्गलबाट घाँस काटेर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ। जङ्गली हात्तीले लछारपछार गरेर कुल्चिँदा गुरुङको मृत्यु भएको समाचार प्राप्त भएको छ।

    घटनाबारे जानकारी पाउनासाथ प्रहरीले घटनास्थलमा टोली परिचालन गरेको र सुरक्षा व्यवस्था मिलाएको पनि चन्दले बताएका छन्। मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ।

    झापामा विगतका केही वर्षदेखि जङ्गली हात्तीको आक्रमणका कारण स्थानीय बासिन्दाहरूको मृत्यु हुने घटनाहरू बढ्दो क्रममा रहेका छन्। जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न, तथा गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको पाइएको छ।

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.