• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
बिहिबार, जेठ १६, २०८२
☰
बिहिबार, जेठ १६, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

  • १. राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

बुढा गनाउने भयको भन्दै विवाह भयको 40 दिन मै गरिन् श्रीमती ले डिभोर्स को माग


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • बुढा गनाउने भयको भन्दै विवाह भयको 40 दिन मै गरिन् श्रीमती ले डिभोर्स को माग

    Advertisement

    भारतको उत्तर प्रदेशको आगरा क्षेत्रकी एक महिलाले आफ्नो पतिसँग डिभोर्स गराइदिन माग गर्दै स्थानीय परिवार परामर्श केन्द्रमा पुगेकी छन्। बिहे गरेको ४० दिन पनि नपुगी डिभोर्सको माग राखेर पुगेकी ती महिलाले पतिले महिनामा एक वा दुई पटक मात्र नुहाउने गरेको, शरीर गन्हाउने गरेको, लुगा पनि बेला–बेलामा नफेर्ने गरेको र त्यसले उनीसँग नजिक रहन कठिन भएको बताइन्।

    महिलाले पतिको शरीर गन्हाएर उनीसँग नजिक उभिन पनि सकस भएको भन्दै गुनासो गरिन्। पतिलाई नुहाउन प्रोत्साहित गर्न धेरै पटक कोशिश गरे पनि पतिले सुधार नगरेको उनको भनाइ थियो।

    जब परामर्श केन्द्रले पतिको पक्ष सुने, उनले महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको स्वीकारे। साथै, उनले हप्तामा एक पटक गंगाजल छर्केर आफ्नो शरीरको शुद्धीकरण गर्ने गरेको बताए। पतिले आफूलाई गंगाजलले शुद्ध गरिनु नै पर्याप्त भएको ठान्थे, जसलाई उनले धार्मिक मान्यता अनुसार सही मानेका थिए।

    यो घटनाले व्यक्तिगत स्वच्छताका बानीले वैवाहिक जीवनमा कस्तो असर पार्न सक्छ भन्ने स्पष्ट देखाउँछ, र यस्ता मुद्दाहरूको समाधान खोज्नका लागि समाजमा अझै धेरै सचेतना आवश्यक छ।

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.