• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
मङ्गलबार, जेठ १४, २०८२
☰
मङ्गलबार, जेठ १४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

  • १. राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

विवाहको डेढ महिनामै सँगै ज्यान गुमाउने दुःखद घटना: प्रकाश र अनुको जीवनको कथा


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • विवाहको डेढ महिनामै सँगै ज्यान गुमाउने दुःखद घटना: प्रकाश र अनुको जीवनको कथा
    बुटवलका ३७ वर्षे प्रकाश कुंवर र ३४ वर्षीया अनु मल्लको विवाह भएको डेढ महिना मात्रै बितेको थियो, तर जीवनले उनीहरूलाई एकैचोटि एक भयानक घटनामा थन्काइदियो। २ महिना अगाडि कोरियाबाट फर्किएका प्रकाशले काठमाडौँमा अनुसँग साहुन २७ गते मात्र विवाह गरेका थिए। यो सुखद क्षणमा उनीहरूको सपना र भविष्यको योजनाहरू एकैचोटि चुरिएका छन्।

    Advertisement

    प्रकाश र अनुको जीवनले बाँच्नका लागि धेरै सपनाहरू देखेका थिए। प्रकाशको कोरिया फर्कने योजना थियो, जहाँ उनको २० दिनपछि फर्कने टिकट पनि थियो। तर, यिनै सपनाहरू झ्याप्ले खोला छिरेर बिलाएका छन्। काठमाडौँ आउँदै गर्दा उनीहरू सवार गाडीमा भएको दुर्घटनाले उनीहरूको जीवनको दुखद अन्त्य गर्यो।

    यस घटनामा प्रकाशकी बहिनी श्रीजन पनि संगै थिए र दुर्भाग्यवश उनी पनि दुर्घटनामा मृत्युको शिकार भइन्। यो घटनाले परिवार, साथीभाई र समाजलाई गहिरो दुखदायी क्षणमा डुबायो, जसले एकैचोटि जीवनको अनिश्चितता र संवेदनशीलतालाई उजागर गरिदिएको छ।

    प्रकाश र अनुका सपनाहरू अहिले सम्झनामा मात्र बाँकी छन्, र यो दुःखद घटना हामीलाई जीवनको मूल्य र संवेदनशीलता बारे सोच्न बाध्य पार्छ। यस्तो दुःखद घटनामा हामी सबैको सहानुभूति र प्रार्थना प्रकाश र अनुका परिवारका लागि व्यक्त गर्दछौ ।

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.