• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
बिहिबार, जेठ २३, २०८२
☰
बिहिबार, जेठ २३, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

गोरखाबाट काठमाडौं जादै गर्दा बीच सडकबाटै हराएको बस झाप्ले खोलामा भेटियो यस्तो अवस्थामा


  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित
  • गोरखाबाट काठमाडौं जादै गर्दा बीच सडकबाटै हराएको बस झाप्ले खोलामा भेटियो यस्तो अवस्थामा

    Advertisement

    धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएको बसबाट १४ जनाको शव निकालिएको छ। सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जनाको र नम्बर नखुलेको बसबाट ९ जनाको शव फेला परेको हो। उद्धार कार्य अझै पनि जारी छ, र अन्य यात्रुहरूको खोजी भइरहेको छ।

    यो घटनामा आज बिहान बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए। पहिरोका कारण सडक अबरुद्ध भएपछि उद्धारको कार्य कठिन बनेको छ। निरन्तरको वर्षा र पहिरोले गर्दा पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन खण्ड निकै क्षतविक्षत अवस्थामा पुगेको छ, जसले यातायात व्यवस्थापनमा थप चुनौती थपेको छ।

    यसअघि, झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालिएको थियो, जसमा गोरखाबाट काठमाडौं आउँदै गरेका बसका यात्रुहरू भएको अनुमान गरिएको थियो। खोजी कार्य जारी रहेको स्थानमा अर्को पुरिएको हायस भेटिनुले दुर्घटनाको भयावहता झन् बढाएको छ। उद्धारकर्मीहरू यस क्षेत्रबाट पुरिएका शवहरू निकाल्ने प्रयासमा निरन्तर सक्रिय छन्। अझै कति सवारीसाधन पुरिएका छन् भन्ने यकिन हुन सकेको छैन, तर उद्धार कार्य कठिनाइका बाबजुद जारी रहेको छ।

    देशका अन्य भागहरूमा पनि निरन्तर वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको छ, जसले गर्दा काठमाडौंतर्फ आउने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

    आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.