• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
बिहिबार, जेठ २३, २०८२
☰
बिहिबार, जेठ २३, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

प्रेमी को गिफ्ट ले गुमाइन् प्रेमिकाले सुन्नेशक्ति कानमै पड्कियो इयरबड्स


  •   बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
  • प्रेमी को गिफ्ट ले गुमाइन् प्रेमिकाले सुन्नेशक्ति कानमै पड्कियो इयरबड्स

    Advertisement

    टर्कीका एक व्यक्तिले सामसङ ग्यालेक्सी बड्स एफई इयरबड्स कानमै पड्किँदा उनकी प्रेमिकाले सधैंका लागि श्रवणशक्ति गुमाएको खबर भर्खरै बाहिरिएको छ । उक्त घटना सामसङको कम्युनिटी फोरममा पोस्ट गरिएको थियो। टर्किश सञ्चारमाध्यम वेबटेन्को डटकमले पनि यसबारे समाचार प्रकाशित गरेको छ।

    पीडितले इयरबड्स ग्यालेक्सी एस २३ अल्ट्रा स्मार्टफोनसँग पेयर गरेपछि ३६ प्रतिशत चार्जमा इयरबड्स कानमा राखेको बताए। केही क्षणमा नै इयरबड्स पड्किएर उनको प्रेमिकाले श्रवणशक्ति गुमाएको आरोप लगाइएको छ। पीडित व्यक्तिले यसअघि पहिलो इयरबड्स बिग्रिएको हुँदा सर्भिस सेन्टरले माफी मागेर अर्को इयरबड्स दिएका थिए, जुन प्रयोग गर्दा घटना भएको हो।

    इयरबड्स पड्किएपछि उनले सामसङलाई सम्पर्क गरेका थिए, तर कम्पनीले घटनाको बारेमा विस्तृत जानकारी माग्दै इयरबड्स साटिदिने मात्र भनेकोमा उनी असन्तुष्ट भए। सामसङले विज्ञप्ति जारी गर्दै इयरबड्सबारे अनुसन्धान भइरहेको र वास्तविक कारण पत्ता नलागेको बताएको छ।

    यस घटनाले विश्वभरका ब्लुटुथ इयरबड्स प्रयोगकर्तालाई चिन्तित बनाएको छ, र सामाजिक सञ्जालमा सामसङलाई सुरक्षा उपायलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ। इयरबड्समा पनि लिथियम आयन ब्याट्री प्रयोग हुन्छ, जसले कुनै पनि समस्या नआउनु अघि ब्याट्रीको तापक्रम, पानीसँगको सम्पर्क जाँच गर्न सुझाव दिइएको छ।

    बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.