• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
बिहिबार, जेठ २३, २०८२
☰
बिहिबार, जेठ २३, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

यिनि हुन् इन्स्पेक्टर बिनु शाही जस्ले आफ्नै कारण गुमाउनु पर्यो इन्स्पेक्टरको जागीर


  •   बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
  • यिनि हुन् इन्स्पेक्टर बिनु शाही जस्ले आफ्नै कारण गुमाउनु पर्यो इन्स्पेक्टरको जागीर

    Advertisement

    ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा आर्थिक चलखेल गरेको आरोप लागेको छ। उनको विरुद्ध छानबिन चलिरहेको छ, जसअनुसार उनले बलात्कारको उजुरी मिलापत्र गराउन करिब २० लाख रुपैयाँ घुस लिएको आरोप पुष्टि भएको छ। प्रारम्भिक छानबिनपछि उनलाई विभागीय कारबाही गर्न थालिएको छ।

    इन्स्पेक्टर शाहीले यसअघि पनि कञ्चनपुरमा कार्यरत रहँदा थुनुवा माथि ज्यादती र आर्थिक चलखेलमा संलग्न भएको आरोप खेपिसकेकी थिइन्। हाल, व्यापारीसँग ३० लाख रुपैयाँको लेनदेन गरेको आरोपमा उनको जिम्मेवारी खोसिएको छ। उपत्यका प्रहरी कार्यालयकी प्रमुख एआईजी किरण बज्राचार्यले छानबिनका लागि उनलाई जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिएकी छन्।

    यस घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ, र थप छानबिन जारी छ।

    बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.