• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
बुधबार, जेठ २२, २०८२
☰
बुधबार, जेठ २२, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

श्रीमती संग सम्बन्ध विक्षेद गर्न एक व्यक्तिले यसरी चरित्र हत्या गरेकी श्रीमती संग अन्य पुरुषको फोटो प्रिन्ट गरेर टोल भरी बाडे


  •   बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
  • श्रीमती संग सम्बन्ध विक्षेद गर्न एक व्यक्तिले यसरी चरित्र हत्या गरेकी श्रीमती संग अन्य पुरुषको फोटो प्रिन्ट गरेर टोल भरी बाडे

    Advertisement

    चितवनको भरतपुर निवासी चार्टर्ड एकाउन्टेन्ट शिवहरि सिलवालले श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि उनको चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लागेको छ। सिलवालले अष्ट्रेलियामा रहेकी श्रीमती ज्योति क्षेत्रीका केही साथीहरूसँग खिचिएका तस्बिरहरू प्रिन्ट गरी बुकलेट बनाइ टोल, छिमेक, आमा समूह र किराना पसलहरूमा बाँडेका थिए।

    श्रीमानको उक्त कदमले ज्योति क्षेत्रीले आफ्नो चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएपछि चितवन जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो। १५ दिनपछि अदालतले शिवहरिलाई एक लाख रूपैयाँ धरौटीमा रिहा गरेको छ।

    शिवहरि र ज्योतिको वैवाहिक सम्बन्धको बेमेल जातको कारणले भएको खुलासा भएको छ। ज्योति क्षेत्री परिवारकी छोरी हुन् भने शिवहरि ब्राह्मण परिवारका हुन्। विवाह पछि सासूको धार्मिक विश्वास र जातीय भेदभावले ज्योतिको पारिवारिक जीवनमा तनाव उत्पन्न भएको थियो। ज्योतिले शिवहरिका आमाले पुतलाको पूजा गर्दै आफ्नो सम्बन्ध छुटाउन प्रयास गरेको आरोप पनि लगाएकी छिन्।

    सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएपछि श्रीमानबाट कुटपिट र घर छोड्न दबाब दिएको ज्योतिको दाबी छ। श्रीमानले सार्वजनिक रूपमा चरित्र हत्या प्रयास गरेपछि ज्योति अहिले प्रहरीको संरक्षणमा छिन्।

    बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.