• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ २४, २०८२
☰
शुक्रबार, जेठ २४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष

    Advertisement

    भारतीय राज्य गुजरातको राजकोट सहरमा एक ज्वेलर्स परिवारका ९ सदस्यले विष खाएर आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईका केही व्यापारीबाट करिब २ करोड रुपैयाँ लिनु छ, तर तिनले अहिलेसम्म दिएका छैनन्। जसले गर्दा उक्त परिवार आर्थिक संकटमा परेको छ।

    सोही कारण गुन्डावाडी क्षेत्रमा बसोबास गर्ने अडेसरा परिवारका ९ जनाले शुक्रबार राति विष खाएर आत्महत्या गर्ने प्रयास गरेको एक प्रहरी अधिकृतले शनिबार जानकारी दिए। भक्तिनगर प्रहरी चौकीका इन्स्पेक्टर मयुरध्वज सर्वैयाका अनुसार अडेसरा परिवारले गत वर्ष मुम्बईका दुई व्यवसायीलाई करिब २ करोड रुपैयाँ बराबरको ३ किलो सुनका गहना बेचेको थियो।

    जसको पैसा ती व्यापारीले अहिलेसम्म तिरेका छैनन्। यस्तो अवस्थामा उनीहरूको ठगीबाट त्रसित आडेसरा परिवारले आत्महत्या प्रयास गरेका हुन्।तर विष पिइसकेछि उनीहरू आफैँले एम्बुलेन्स बोलाए, त्यसपछि उनीहरूलाई अस्पताल लगियो। अहिले सबै जनाको अवस्था स्थिर रहेको बताइएको छ।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.