• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ २४, २०८२
☰
शुक्रबार, जेठ २४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

नरेशले ममताको हत्या गरी झोलमा पोको पारेर विभिन्न ठाउँमा फालेको भेटियो यति बलियो प्रमाण अदालतमा केके हुदैछ


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • नरेशले ममताको हत्या गरी झोलमा पोको पारेर विभिन्न ठाउँमा फालेको भेटियो यति बलियो प्रमाण अदालतमा केके हुदैछ

    Advertisement

    अमेरिकाको भर्जिनियामा भएको नेपाल चेली ममता भट्टको ह त्या घटनाले अहिले नयाँ मोड लिएको छ। नरेश भट्टले ममताको ह त्या गरेको लगभग छर्लंग भए पनि, नरेशका वकिलहरूले ममता अझै जीवित रहेको दाबी गर्दै नरेशलाई थुनामा नराख्न अदालतसँग आग्रह गरिरहेका छन्।

    ममता बेपत्ता भएपश्चात् प्रहरीले अनुसन्धान गर्दा नरेशले योजनाबद्ध ढंगले आफ्नो अपराध ढाकछोप गर्न धेरै होशियारी अपनाएको प्रमाण अदालतमा पेश गरिएको छ। उनी थुप्रैपटक आफ्नी पत्नी ममताको शरीरलाई टुक्राटुक्रा पारी फरक–फरक स्थानमा लगेर फ्याँक्न फोहोरको ठूलो झोला (ट्र्यास ब्याग) प्रयोग गरेको पाइएको छ। सीसीटीभी फुटेजमा उनलाई कारबाट झोला निकालेर फोहोरको कन्टेनरमा हालिरहेको देखाइएको थियो, जसले उनको गतिविधि पुष्टि गर्दछ।

    नरेशले घटनापछि आफ्नो घरमा सबै सरसफाइ गरेर प्रमाणहरू मेटाउने प्रयास गरेको र हरेक काम गर्दा फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपरको प्रयोग गरेको पाइएको छ। थप रूपमा, उनले आफ्नो टेस्ला कारसमेत घटनापछि बिक्री गरेका थिए, तर प्रहरीले सो कार फेला पारेपछि यो नै सबैभन्दा ठूलो प्रमाणको रूपमा प्रस्तुत भएको थियो।

    यो घटनामा अहिले नयाँ मोड आएको छ, तर प्रमाणहरूले नरेशलाई अपराधी ठहर्याउने बलियो आधार दिइसकेको जस्तो देखिन्छ। न्यायको लागि यो मुद्दामा थप अनुसन्धान भइरहेको छ।

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.