• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ २४, २०८२
☰
शुक्रबार, जेठ २४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

प्रचण्डको आक्रोश: “जनताको राउण्ड किक कस्तो हुन्छ, ओलीले देख्नेछन्


  •   बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
  • प्रचण्डको आक्रोश: “जनताको राउण्ड किक कस्तो हुन्छ, ओलीले देख्नेछन्

    Advertisement

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले संविधानविपरीतका अभिव्यक्ति दिएको भन्दै त्यसको भण्डाफोर गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेताहरूले संविधान विपरीत बोल्दै जनयुद्धलाई बदनाम गर्न खोजेको आरोप लगाए।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिएको “प्रचण्डलाई राउण्ड किक हानेको” अभिव्यक्तिको जवाफ दिँदै प्रचण्डले भने, “प्रधानमन्त्री जस्तो व्यक्तिले यस्ता कुरा गर्छन्, अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।”

    प्रचण्डले संविधानमा माओवादी जनयुद्धलाई ‘सशस्त्र संघर्ष’ भनेर स्पष्ट रूपमा उल्लेख गरिएको भए पनि, सत्तारुढ दलका केही नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, र आतंकको रूपमा चित्रण गर्न खोजेको बताए। उनले भने, “संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ। संविधानमा रहेको यथार्थलाई जनतामा पुर्‍याउनु आवश्यक छ।”

    उनले सत्तारुढ दलका नेताहरूले संविधानविपरीतका अभिव्यक्तिहरू दिन थालेकोमा आक्रोश व्यक्त गर्दै, माओवादी आन्दोलनको वास्तविकता जनतासमक्ष पुर्‍याउन कार्यकर्तालाई आह्वान गरे।

    यो घटना माओवादी आन्दोलन र संविधानको बिषयलाई लिएर देशभर नयाँ बहसको सुरुवात गरेको छ।

    बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.