• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शनिबार, जेठ २५, २०८२
☰
शनिबार, जेठ २५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

“पाठेघरको बायोप्सीका क्रममा बेहोस बनाइएकी महिलाको मृत्यु: स्वास्थ्यकर्मीको लापरबाहीको आरोप”


  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • “पाठेघरको बायोप्सीका क्रममा बेहोस बनाइएकी महिलाको मृत्यु: स्वास्थ्यकर्मीको लापरबाहीको आरोप”

    Advertisement

    भरतपुर अस्पतालमा पाठेघरमा देखिएको समस्याको उपचार गर्न एनेस्थेसिया दिइएकी महिलाको मृत्यु भएको छ।

    नवलपुरको गैंडाकोछ–५ ओमशान्ति चोक घर भएकी ३९ वर्षीया सम्झना काफ्ले मंगलबार दिउँसो पाठेघरको समस्याको उपचारका लागि अस्पताल पुगेकी थिइन्।

    पाठेघरमा पोलिप देखिएपछि बायोप्सी गर्न उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

    ‘दिउँसो २ बजे भर्ना गरेर एनेस्थेसिया दिइयो। त्यसपछि कोल्टो फर्काएर राखियो। दुरबिनमार्फत काम सुरु गर्नमात्रै थालिएको थियो बिरामीको मृत्यु भएछ,’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले भने, ‘कसरी त्यस्तो भयो भनेर बुझिरहेका छौं।’काफ्लेको राति १० बजे मृत्यु भएको थियो।

    डा.पौडेलले बिरामीको मुटुमा पनि समस्या रहेका कारण बेहोस बनाउने औषधीको असर परेको हुनसक्ने बताए।

    काफ्लेका आफन्तहरुले भने पाठेघरको उपचार गर्न गएकी बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।

    ‘मृतकका आफन्तहरु हिजो राति नै आउनुभएको थियो। अहिले पनि आउनुभएको छ। जाहेरी दिने भन्ने सुनेको छु। उहाँहरु कानुनअनुसार जान पाउनुहुन्छ। अनुसन्धान त भइहाल्छ। गल्ती देखिए कारबाही पनि भइहाल्छ,’ डा.पौडेलले भने।

    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.