• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ २४, २०८२
☰
शुक्रबार, जेठ २४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी

    Advertisement

    न्याय परिषद्ले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको तयारी गरेको छ । न्याय परिषदमा शुक्रबार नियुक्ति सम्बन्धी छलफलका लागि बैठक सुरु भएको छ ।

    परिषद् स्रोतका अनुसार सर्वोच्च अदालतका रिक्त ४ र उच्च अदालतका रिक्त १० न्यायाधीश नियुक्तिका लागि परिषद् बैठक बसेको हो । यसअघि न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीशको नियुक्ति गरी पदस्थापना गरेको थियो । सर्वोच्च अदालतमा लामो समयदेखि न्यायाधीश रिक्त रहेको छ ।

    सर्वोच्चमा मुद्दाको चाप धेरै भएकाले नियुक्ति गर्नुपर्ने दबाबमा प्रधानन्यायाधीश एवं परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । परिषद् स्रोतका अनुसार शुक्रबार सहमति भएका न्यायाधीशको नाम टुङ्गो लगाउने नत्र नामहरूको रोष्टर तयार गरिने छ । उक्त नाममा अर्को दिन छलफल हुने छ । सर्वोच्चको हकमा दुई तर्कमा बहस भइरहेका छ

    प्रधानन्यायाधीश श्रेष्ठ र केही सदस्य बाहिरबाट न्यायाधीश नल्याउने भन्दै उच्च अदालतका मुख्य न्यायाधीशबाट बनाउने पक्षमा छन् भने कानुनमन्त्री र बारका सदस्य भने कानुन व्यवसायीलाई पनि समेट्नुपर्ने पक्षमा छन् । त्यस्तै उच्चमा भने सबैलाई समेट्ने कुरामा सबै सदस्य सहमत छन् तर कोटाको विषयमा भने विवाद रहेको छ ।

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.