• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ २४, २०८२
☰
शुक्रबार, जेठ २४, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

ठुलो परिमाणमा लागुऔषध गाँजा र चरेश बरामद


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • ठुलो परिमाणमा लागुऔषध गाँजा र चरेश बरामद

    Advertisement

    पर्सा प्रहरीले विशेष सुचनाको आधारमा ठुलो परिमाणमा लागुऔषध गाँजा र चरेश बरामद गरेको छ। बिहीबार राति पटेर्वा सुगौली गाँउपालिका ४ अकवा गाउँको बाँसघारीमा गाँजा खरीद बिक्रि भइरहेको सुचनाको आधारमा ठुलो परिमाणमा लागु औषध गाँजा र चरेश बरामद गरेको हो।

    बासघाँरीमा लागुऔषध गाँजाको खरीद बिक्रि गरीरहेका स्थानमा शंकास्पद रुपमा लुकिरहेका कालिकामाई गाँउपालिका १ मुडलीका ४० वर्षीय फुलसरिफ मियाँ पक्राउ परेका छन्। पक्राउ परेका मियाँको साथबाट ३० किलो लागुऔषध गाँजा बरामद भएको पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेलले जानकारी दिए।

    उनका अनुसार पक्राउ परेका मियाँसँग सोधपुछ गर्दा बासघाँरीमा खाल्डो खनेर राखिएको एक सय ९२ किलो चरेश र लागु औषध गाँजाको धुलो (पोलाण्ड) दुई सय ६७ केजी फेला परेको हो । पक्राउ परेका मियाँलाई हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक ढुंगेलले बताए ।

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.