• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शनिबार, जेठ २५, २०८२
☰
शनिबार, जेठ २५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह : विदेशमा पैसा फलेको हुन्न, यहीँ परिश्रम गर्नुहोस्’

मुख्यमन्त्री भलिबल प्रतियोगिता : घरेलु टोली सुदूरपश्चिम बाहिरियो

भुपेन्द्र बडुवाल हत्याका प्रकरण : फरार तीन अभियुक्त पक्राउ

लोकप्रिय समाचार

खाजा घरमा बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जान पक्राउ, ५ जनाको उद्दार


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • खाजा घरमा बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जान पक्राउ, ५ जनाको उद्दार

    Advertisement

    काठमाडौंको कोटेश्वरमा सञ्चालित “कमलामाई खाजा घर एण्ड गेस्ट हाउस” मा बालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा दुई जना होटल सञ्चालक पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले २८ वर्षीय गोरे नेवा खड्गी र ४२ वर्षीय राजु शाहीलाई पक्राउ गरेको हो। उनीहरू क्रमशः रामेछाप र सिन्धुलीका निवासी हुन्।

    प्रहरीका अनुसार, उनीहरूले बालिकाहरुलाई होटलको काम दिने बहानामा आर्थिक प्रलोभन देखाएर यौन व्यवसायमा लगाउने गरेको पाइयो। प्रहरीले गेस्ट हाउसबाट पाँच बालिकाहरूको उद्दार गरेको छ। ब्यूरोका प्रवक्ता गौतम मिश्रका अनुसार, उनीहरूले अन्य होटल गेस्ट हाउस तथा ग्राहकले बोलाएको ठाउँमा पनि बालिकाहरूलाई पठाउने गरेको पुष्टि भएको छ।

    यस घटनाले राजधानीको होटल व्यवसायको आडमा चलिरहेको अवैध यौन व्यापारको पर्दाफास भएको छ। यस्ता अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको सामना गराउने उद्देश्यले प्रहरीले गहिरो अनुसन्धान अघि बढाइरहेको जानकारी दिएको छ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    लोकप्रिय

    भर्खरै

    • १.
      राजन थापा राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सशक्त र बलियो दाबेदार

    • २.
      नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

    • ३.
      पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

    • ४.
      स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

    • ५.
      रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    • ६.
      माइक्रो पस्यो घरभित्रै यसो भन्छन् चालक

    • ७.
      युक्रेन र इजरायलमा हतियार पठाएको भन्दै जर्मनी मा आन्दोलन ले लियो उग्ररुप

    • ८.
      मदिरा सेवनपछि बाबुले हँसिया प्रहारबाट छोराको मृत्यु

    Copyright ©2025 Nepal Cross | All rights Reserved.
     Website By :  nwTech.